कोशी विशेष

शीतलहरका कारण विराटनगरमा तीन दिन शैक्षिक संस्था बिदा

विराटनगर महानगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गरी बुधबारदेखि शुक्रबारसम्म तीनदिन महानगरभित्रका सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको जनाएको छ ।