विजनेस

निगमले लिलामीमा राख्यो कामै नलाग्ने पाँच चिनियाँ विमान

ती विमान निगमले आन्तरिक उडानका निम्ति खरिद गरेको थियो । सूचनामा आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद दिइएको छ ।

धितोपत्र बोर्ड अध्यक्षको स्वीकार ‘नयाँ स्टक एक्स्चेञ्ज ल्याउन असफल’

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको ‘आर्थिक मन्दीमा ‘पुँजीबजार सम्भावना र चुनौति’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो स्वीकार गरेका हुन् । उनले नयाँ स्टक एक्सचेन्ज ल्याउने भनेको लामो समय प्रयास गरे पनि बोर्ड असफल भएका बताए ।